मङ्गलबार, २६ अगस्ट २०२५

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ।  ताइवानको धेरै पहाडी भित्री भागमा, सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले भूकम्पले ठुलो भूस्खलन भएकाे देखाउँछ। भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ। भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन भने बाँकी छ। यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ। सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ताइवान

म्याग्दीको विकट गाउँ सडक सञ्जालमा जोडियो

म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ। धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ। आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ। आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक

एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार

तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ। मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ। कजाकस्तानको आपत्कालीन स्थिति मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भनेको छ, 'उद्धार कार्य जारी छ। छ हजार बालबालिकासहित करिब १६ हजार मानिसलाई पहिला नै निकालिएको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - अल्माटी

घुस लिने भूमिसुधारका नासुसहित दुई जनालाई कैद र जरिवाना

विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुई जनालाई सजाय सुनाएको छ। भूमिसुधार कार्यालय महोत्तरीका नायव सुब्बा र लेखापढी व्यवसायीलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विमानस्थलको सुरक्षा सुदृढ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै, फेरी सरकारको दाबी गर्ने

नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेशसभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेशसभा सचिवालयलाई सूचना दिएका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

काँग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न नदिने

मंगलबार बसेको काँग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको काँग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मस्यौदा संविधानको मूल गति र भावना अनुरुप नै छ: अर्थमन्त्री पुन

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनै निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित ऐन संशोधन गर्न लागिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमती प्रदेशमा एमालेका ४ मन्त्रीले लिए शपथ

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठले जिम्मेवारी पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जोखिम मोलेर नै मैले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो: प्रचण्ड

‘जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो’, उनले भने, ‘जनताले नै सडकबाट समाजवाद जन्माउने हो। अन्ततः सडकबाटै समाजवाद जन्माउन केन्द्रित हुनैपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोलखामा बसको ठक्करबाट महिलाको मृत्यु

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। विगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

गणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचि भएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए। श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

लगानीका लागि बाधक ऐन संशोधन हुन्छन्ः अर्थमन्त्री पुन

लगानी वातावरण बनाउन सङ्घीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरेको र  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसद्मा प्रस्तुत गरिसकेको जानकारी उनले दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालीबहादुर खामलाई आजै चितवन लगिने

उनीविरुद्धकाे मुद्दा चितवनमा रहेकाेले उनलाई कागजी प्रक्रिया पुर्याएर आजै चितवन पठाउने काठमाडाैँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं