कर्णालीका मुख्यमन्त्री शर्माले गरे राजीनामाकाे घोषणा
बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले पदमा राजीनामा दिने घोषणा गरेका हुन्। उनले पछिल्लो राजनीतिक परिस्थितिमा मुख्यमन्त्री पदमा रहीरहन उपयुक्त नदेखिएकाले राजीनामा दिने निर्णय गरेको बताएका हुन्।

बिएल संवाददाता - काठमाडौं