
माओवादी नेता कालीबहादुर पक्राउ
नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको अभियोग लागेका उनी मंगलबार ठमेलबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको अभियोग लागेका उनी मंगलबार ठमेलबाट पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले भने, ‘व्यवस्थापन करार भनेको बिक्री हाेइन, मन्त्रालय निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णय हुनुभन्दा अघि ब्यापक छलफल हुनेनैछ।’
बिएल संवाददाता - काठमाडौं
‘सञ्चार माध्यमहरूले प्रश्न उठाउने क्रम चलिरहन्छ तर प्रमाणित भएकाे कुरा र हल्ला, प्रचारबाजीमा त फरक छ’, उनले भने, कुन रंग र ढंगमा समाचार छापिन्छ भन्ने कुरा थाहा भएकाे हुनाले प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन।’
बिएल संवाददाता - काठमाडौं
स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन्। स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए।
बिएल संवाददाता - पर्वत
प्रकृतिमा रमाउनका लागि समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ। घोडेपानीका बासिन्दा मीना पुनले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानीको जङ्गल घुम्न, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको बताइन्।
बिएल संवाददाता - म्याग्दी
पाँच महिनाअघि बैङ्कले यो वृद्धि तीन दशमलव नौ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो। बैङ्कले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ।
बिएल संवाददाता - काठमाडौं
तीन सर्जक सुशील विश्वकर्मा, बिबि अनुरागी र हेमन्त विवशकाे प्रस्तुतिमा नयाँ गीत ‘पछ्याैरीकाे एउटा पाटाे’ सार्वजनिक भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन्।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
‘तर जब प्रश्न उठाउने ठाउँबाट रवि लामिछाने गृहमन्त्री बन्नुभएकाे छ, छानबिन प्रक्रिया राेकिएकाे छ। प्रहरी र प्रधानमन्त्रीले गृहमन्त्रीले गल्ती नगरेकाे भन्नुहुन्छ। यसले त अनुसन्धान प्रभावित भयाे। सरकारबाटै अनुसन्धान राेकिएकाले विश्वासकाे संकट उत्पन्न भयाे।’
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ। सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ।
बिएल संवाददाता - काठमाडौं
आगामी जेठमा हुने महाधिवेशनमा प्रतिनिधि चयन गर्न पार्टी मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीमा रहेका नेताले समयमै आफ्नो सदस्यता नवीकरण गर्न पार्टीले आह्वान गरेको हो।
बिएल संवाददाता - काठमाडौं
मंगलबार सूचना जारी गर्दै संवैधानिक परिषद्को सचिवालयले समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो।
बिएल संवाददाता - काठमाडौं
मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिंदै छन्।
बिएल संवाददाता - भक्तपुर
व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ।
बिएल संवाददाता - दमौली (तनहुँ)
अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ। वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण थालिएको हो। तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेको छ। नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि कुलिङ सेन्टर बनाउने योजना छ।
बिएल संवाददाता - नेपालगञ्ज
बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
बिएल संवाददाता - काठमाडाैँ
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१)मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुँदैछ।
बिएल संवाददाता - काठमाडाैँ
सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन्।
बिएल संवाददाता - इलाम
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ। सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो।
बिएल संवाददाता - म्याग्दी
१ .
२ .
३ .
४ .
५ .