बिएल संवाददाता
तीन सर्जक सुशील विश्वकर्मा, बिबि अनुरागी र हेमन्त विवशकाे प्रस्तुतिमा नयाँ गीत ‘पछ्याैरीकाे एउटा पाटाे’ सार्वजनिक भएकाे छ।
गीत वरिष्ठ बाँसुरी वादकसमेत रहेका सुशील विश्वकर्माकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।
हेमन्त विवशकाे शब्द रहेकाे गीतमा सुशील विश्वकर्मा र बिबि अनुरागीले संयुक्तरुपमा गाएका छन्।
गीतमा हेमन्त विवशले मजदुरकाे संघर्षकाे कथालाई उठान गरेका छन्।
भिडियाे:
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया