
आजकाे मासमः यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ।
बिएल संवाददाता - गाजा
आज गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताइन्।
बिएल संवाददाता - काठमाडाैं
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका– १६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
साेमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा भएकाे झडपपछि चाैधरीले पार्टीका पछिल्ला गतिविधिहरुकाे कारण तनावपूर्ण अवस्थामा पुगेर राम्राेसँग खानासमेत नखाएकाे बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रदेशसभाका सभामुख भुवन पाठकले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको जानकारी दिए। ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे।
बिएल संवाददाता - काठमाडौं
पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएपछि उनी प्रेसर थेग्न नसकेर अस्पतालमा शैय्यमा पुगेका बताएका छन्। बिएल नेपाली सेवाले सम्पर्क गर्दा संरक्षक चौधरीले भने, ‘मलाई मेरै श्रीमतीले साथीभाइहरूले तनाब दिए! अहिले म अस्पतालमा भर्ना भएको छु। मेरो प्रेसर ह्वात्तै बढ्यो। केहि दिनदेखि भोकै छु। मलाई तनाब छ।’
बिएल संवाददाता - काठमाडाैँ
रेशमले सुदुरपश्चिम सरकारमा सहभागी हुने र रञ्जिताले नहुने भन्ने विषयमा विवाद हुँदा पार्टीभित्र कुटाकुटसमेत भएको छ। सोमबार सरकारमा सहभागी हुने र नहुने विषयमा छलफल हुँदै गर्दा पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्मामाथि पार्टी कार्यालयमै कुटपिट भएको छ।
बिएल संवाददाता - काठमाडौँ
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले स्थानीयले श्रीमान-श्रीमती घरमा भित्रबाट कोठाको चुक्कुल लगाएर झगडा गरिरहेकाे खबर दिएको बताए।
बिएल संवाददाता - बाँके
चौधरीले पार्टी कसैको पेवा नभएको भन्दै चौधरीले चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यसलाई स्विकार्ने बताए।
बिएल संवाददाता - काठमाडौं
सबै अगंको आ–आफनो महत्वपुर्ण हुन्छ। एउटा यस्तो अंग हो मिगौला। तर, मनिसहरुले मिगौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिगौला विग्रन्छ। जब मिगौलामा रोग लाग्छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल ‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। टी-२० सिरिको अन्तिम खेलमा नेपाल‘ए’ ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडौं
विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले प्रदेश सरकारलाई स्थायित्व दिन र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकताबद्ध भएर अगाडि बढ्न दलहरूलाई आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच दशमलव ७५ मा कारोबार भएका छन्।
बिएल संवाददाता - काठमाडौं
घुस लिएर भ्रष्टाचार गरेको आरोपमा निरौलाविरुद्ध साेमबार विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। निरौला धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडौं
ब्याकग्राउन्डमा अजय देवगनको फिल्मको एउटा गीत बजिरहेको छ। यो केटाले ठ्याक्कै अजय देवगनको स्टाइल नक्कल गर्दै उनी जस्तै एक्सप्रेशन देखाएर लिप सिंक गरिरहेको छ। यो देखेर मानिसहरूले अजय देवगनलाई सम्झिदैं कमेन्ट गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो’, उनले भनिन्, ‘मेरो पहिलो प्रयास टियुको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेको छु।’ उनका अनुसार सेवा आयोगको सदस्यका लागि आवेदन दिन खुल्ला आह्वान भइसकेको छ।
बिएल संवाददाता - काठमाडौं
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए।
बिएल संवाददाता - काठमाडाैं
‘हिजो रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न गएका थियाैँ। हामी चार जना थियौं, उहाँले सिधै भनिदिनुभयो- यदि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुनसक्छ। हिजो यस्तो भन्नुभएको थियो आज ममाथि आक्रमण भयो। असुरक्षित ठानेर मैले पत्रकार सम्मेलन गरेको हुँ,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .