बुधबार, २७ अगस्ट २०२५

गुजरातमाथि पञ्जाव किंग्स ३ विकेटले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुँदै

नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ। तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिवि पत्रकारिता विभागका पूर्वविद्यार्थीको ‘अल्मुनाइ’ गठन

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार विभागमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको भेलाले आज पूर्व ‘अल्मुनाइ’ गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्वचालित प्रणालीमा बढुवा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउनुस् : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानूनी व्यवस्थाको प्रस्ताव ल्याउने निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली-२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्। दुवै प्रहरी सङ्गठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चिनियाँ विकास बैंकले कृषिका लागि ऋण सहयोग दोब्बर बनायो

चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

चीनको नर्सिङ होममा आगलागी, तीनको मृत्यु, दश घाइते

दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ग्वान्झाओ

राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्याउन आवश्यक: परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्याउन आवश्यक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस र एमालेको सरकार निर्माण हुनु जरुरी छ : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन्।  मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

८ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिट्यान्स

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले भन्यो- सहकारी काण्डमा रविमाथि छानबिन आवश्यक छैन 

गृहमन्त्रीमाथि उठेका प्रश्नको बारेमा प्रधानमन्त्रीले सदनमा र स्वयं गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिइसकेकाले छानबिन आवश्यक नरहेको शर्माले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सरकारबाट बाहिरिएपछि उनले आज विश्वासको मत लिने कार्यसूची रहेको थियो। तर विश्वासको मत नलिएर उनले राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

सरकार गठनका लागि लुम्बिनीका सत्तारूढ दलबीच ५ बुँदे सहमति

सहमति पत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतकाे हस्ताक्षर रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

सारियो सुदूरपश्चिम प्रदेशसभाको बैठक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार दिउँसो ३ बजेको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक २ घण्टा पछि सारिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सामान्य अङ्कले घट्याे नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा

तत्कालीन पर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलगायत ३२ जनालाई प्रतिवादी अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं