बुधबार, २७ अगस्ट २०२५

बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन्। ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

इरानमा आइएस समूहका तीन संदिग्ध जिहादी पक्राउ

इरानको प्रहरीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएका इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी मिडियाले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - इरान

लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताएका छन्।  चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उनले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

बर्खामा फोहोरका कारण सिर्जना हुने जोखिम घटाउन पूर्वतयारी

काठमाडौँ महानगरपालिकाले बर्खायाममा फोहोरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ। वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्ड सहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैंकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - किएभ

पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ।  सङ्घर नजिकैको एक गाउँमा हाते पम्पबाट तानिएको दूषित पानी सेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँचजना बालबालिकाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन्। शनिबार काठमाडौँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँमा बर्षे जोखिम घटाउन थालियो सरसफाइ अभियान

काठमाडौँ महानगरपालिका (कामपा)ले बर्खायाममा फोहरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पूर्व राजा ज्ञानेन्द्र शाहले जुम्ला गएर खोजे विकास, भने– यहाँ अपार सम्पदा छ तर विकास खै?

पूर्व जारा ज्ञानेन्द्र शाहले जुम्लामा पुगेर देशको विकास खोजेका छन्। शनिबार जुम्लाको सदरमुकाम खलंगामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास खै भन्दै सरकारलाई प्रश्न गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कार्यकर्तालाई देउवाकाे निर्देशन- आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गराैँ

‘आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो, त्यसतर्फ पार्टीका सबै साथीहरु एक भएर लाग्नुपर्छ। आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ’, उनले भने, ‘घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवाको वैदेशिक पलायनलाई रोक्नुपर्छ,​​​​​​​ जीवन रुपान्तरण गर्न अर्को क्रान्ति आवश्यक छ: प्रधानमन्त्री

‘मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसुस गरेको छु, म यो भूमिबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

इलाम–२ मा रास्वपाबाट मिलन लिम्बूले दर्ता गराए उम्मेदवारी

रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, सांसद निशा डाँगी, रास्वपाका सह-महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, तथा विपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारविरुद्ध काठमाडौँमा आजपाकाे प्रदर्शन (तस्बिरहरू)

दलतन्त्रको ठेकेदारहरुलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्धाहरुको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरुबाट जवाफ माग्न, जनतालाई धोखा दिनेहरुलाई दण्डित गर्न, देशलाई आर्थिक संकटबाट बचाउन दबाब दिने उदेश्यले प्रदर्शन गरिएकाे नेताहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लाेकार्पण

पब्लिकेसन नेपालयद्वारा आयोजित कार्यक्रममा उपन्यासको कथा–कालमा जन्मिएकी इभा काफ्लेलाई लेखक दर्लामीले पुस्तक हस्तान्तरण गरेर उक्त उपन्यास लोकार्पण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अस्पतालबाट बच्चा चोर्ने गिरोह पक्राउ, ३ नवजात शिशुको उद्दार

अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

तीर्थ पुनले जिते लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। त्यस्तै २ घण्टा २१ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै खड्कबहादुर खड्का दोस्रो भए। उनले नगद ३ लाखसहित मेडल र प्रमाण पत्र पाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले गरउम्मेदवारी दर्ता

इलाम-२ मा नेकपा एमालेका उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्। नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर सुहाङले आफ्नो मनोनयन दर्ता गरेका हुन्। उनलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बारीमा तरकारी, घरमै रोजगारी

टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरुलाई पनि तरकारीखेतीको काममा लगाउने गरेका छन्। तरकारीखेतीबाटै जीवन निर्वाह गर्दै आएका उनले वार्षिक करिब रु १० देखि १२ लाखसम्म कमाई गर्ने गरेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

‘वोरिङ’को पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान