
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम आइतबार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बिएल संवाददाता - पोखरा