बिहिबार, २८ अगस्ट २०२५

हैजाबाट बच्न बसाइँ सर्न लागेका ९१ जनाकाे डुङ्गा दुर्घटनामा मृत्यु

स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो। नाम्पुला सचिव जेमे नेटोले डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको थियो। यसमा सवार सबै मानिस हैजाको रोगबाट बच्न बसाइँ सरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद बैठकअघि काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेबारे रणनीति बनाउने

काँग्रेसले मंगलबार बिहान ७:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्री लामिछानेलाई प्रदीपकाे प्रश्न- निर्दाेष भए छानबिनका लागि किन तयार नभएको?

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले काँग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै ‘निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको?’ भन्दै प्रश्न गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जनमतका उपाध्यक्ष चढेकाे कार दुर्घटना

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खानलगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिथिला पेन्टिङ: घुम्टोदेखि अमेरिकासम्म

त्रेता युगमा मिथिला नरेश रामलाई जनकपुरमा स्वागत गर्न राजा जनकले यहाँका भित्ताभित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्तीबाट सुरुभएको यो मौलिक सभ्यातालाई विशेषगरी यहाँका तिनै नारीहरूले धानिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

राप्रपाले आज भृकुटीमण्डपमा शंखध्वनि जुलुस गर्दै

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज दिउँसाे २:३० बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको अडानमा कायम

सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनकाे मूल्य हालसम्मकै उच्च

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा रु. ६०० ले बढेर रु. १ लाख ३६ हजार २०० कायम भएको छ। यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संकटमा बनेकाे सरकार हाे, जनतामा आशा जगाउने काम मात्र गर्छ: मन्त्री गिरी

प्रेस चौतारी कास्कीद्वारा आज (साेमबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने, ‘केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोर्चुगल

संसारभरि सुनमा लगानी गर्न पाइन्छ, किन पाइँदैन नेपालमा?

कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिन सक्छन्, तर सुन सबै देशको साझा सम्पत्ति हो । मूल्य जति बढ्दै जान्छ, महत्त्व त्यति धेरै बढ्दै जान्छ । नेपालमा पनि केन्द्रीय बैंकले सुनमा लगानी गरेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - कमल नेपाल

काँग्रेसले गृहमन्त्री लामिछानेले राजीनामा नदिए संसद अवरुद्ध गर्ने अडान लिएपछि सभामुखले छलफल गर्न बाेलाए चार दलका शीर्ष नेता

प्रमुख विपक्षी नेपाली काँग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवम् गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ। यो पर्व विशेषगरी काठमाडाैँ उपत्यकामा मनाउने चलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने लम्बोदर न्यौपाने दोषी ठहर

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनलाई सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ। सजाय निर्धारणका लागि विशेष वैशाख १६ गते पेशी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका– ४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

गुजरातमाथि लखनउको जित

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उप-निर्वाचनका उम्मेदवारको आज नाम सार्वजनिक गरिने

निर्वाचन आयोगका अनुसार उम्मेदवारविरूद्ध उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको जनाएको थियो। हिजै साँझ उम्मेदवारको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन प्रदेशमा वर्षाकाे सम्भावना, अरु क्षेत्रकाे माैसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने

इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको फिर्तीलाई रोक्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

सुडानमा विद्रोहीकोे आक्रमणमा २० जनाको मृत्यु

सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुडान