बिएल संवाददाता
नेपाली काँग्रेसका सांसद प्रदीप पौडलेले ‘गृहमन्त्री रवि लामिछाने निर्दोष छन भने किन छानबिनका लागि तयार छैनन्?’ भन्ने प्रश्न गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले काँग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै ‘निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको?’ भन्दै प्रश्न गरेका हुन्।
‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ। दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो। हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन,’ पाैडेलले भने।
नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने उनकाे भनाइ छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया