बिहिबार, २८ अगस्ट २०२५

भारतमा गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु 

भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु भएको छ। जसमा एक जना भारतीयको पनि मृत्यु भएको छ। उत्तराखण्डको नैनीताल जिल्लाको बटालघाट क्षेत्रमा सोमबार राति साढे १० बजे गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ३ जना घाइते भएको भारतीय मिडिया आउटलुकले उल्लेख गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतमा गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु 

भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु भएको छ। जसमा एक जना भारतीयको पनि मृत्यु भएको छ। उत्तराखण्डको नैनीताल जिल्लाको बटालघाट क्षेत्रमा सोमबार राति साढे १० बजे गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको र ३ जना घाइते भएको भारतीय मिडिया आउटलुकले उल्लेख गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अमेरिकामा सूर्यग्रहण: कसरी हेरियाे, कस्ताे देखियाे? (तस्बिरहरु)

मेक्सिको, अमेरिका र क्यानडाका लाखौं मानिसले सूर्यग्रहण दृश्यको आनन्द लिएका छन्। यो ग्रहण सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

सुनकाे मूल्यमा आज पनि वृद्धि, नयाँ रेकर्ड कायम

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किताब बेचेर महावीर पुनले कमाएर साढे पाँच कराेड

गएकाे दसैँमा प्रकाशित किताब हालसम्म ७५ हजारप्रति बिक्री भएकाे पुनले जनाएका छन्। उनकाे किताबकाे नेपाली मूल्य रु. ७५० रहेकाे छ। साेही दरले मात्र हिसाब गर्ने हाे भने पनि ७५ हजारप्रति किताबबाट ५ कराेड ६२ लाख ५० हजार आम्दानी हुन आउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेसले भन्यो– रविमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ, नत्र संसद चल्न दिदैनौँ 

काँग्रेसले बहालवाला गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिना गरेको आरोपमा छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रियसभा उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार बिष्णुदेवी

आज (मंगलबार) बसेको संसदीय दल कार्यसमितिले राष्ट्रियसभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णालीकाे मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै एमालेका कँडेल

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

‘मौसमी फ्लू’ कोभिड पनि हुनसक्छ! 

चिकित्सकहरूका अनुसार गर्मी बढेसँगै विभिन्न रोग सङ्क्रमणको जोखिम पनि बढ्छ। मौसम परिवर्तनले अन्य रोग वा सरुवा रोगका कराणले परिक्षण गर्दा कोभिडको सङक्रमणको बिरामी भेटिएको शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वेस्ट इण्डिज ए टिम नेपाल आउँदै, नेपालसँग पाँच म्याज खेल्ने

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच टी- २० खेल्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुकुरसँग यौन सम्बन्ध राख्ने नर्स पक्राउ

अमेरिकास्थित टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ। ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

काँग्रेस संसदीय दलको बैठक बस्दैछ, सहकारी प्रकरणबारे छलफल गर्ने

काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्दै, ५० हजार कार्यकर्ता उतार्ने दाबी

संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछानेले दलसम्बन्धी विधेयक पेश गर्ने

यद्यपि, सहकारी ठगी प्रकरणमा छानबिन समितिकाे माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक अवराेध गर्ने चेतावनी दिएकाे छ। यसबारे निर्णय गर्न काँग्रेस संसदीय दलकाे बैठक बसेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा, अन्य ठाउँकाे माैसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा, अन्य ठाउँकाे माैसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोलकोता चेन्नईसँग पराजित

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हेमराज पहारी स्मृति पुरस्कार साहित्यकार सरुभक्तलाई

साहित्यकार सरुभक्तलाई यो वर्षको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ। पुरस्कार राशि एक लाख रुपैयाँ र ताम्रपत्र छ। प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको बताए। प्रतिभा छनोट समितिको सदस्यमा कृष्णप्रसाद पौडेल र सरस्वती श्रेष्ठ ‘सरु’ थिए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी