बिहिबार, २८ अगस्ट २०२५

गण्डकी सरकारबारे पूर्णसुनुवाइ वैशाख १० गते, दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकीमा मुख्यमन्त्री नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गर्दै दीर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। साथै इजलासले यस रिटको पूर्णसुनुवाइ वैशाख १० गते गर्ने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तटस्थ र निष्पक्ष भएर काम गर्छु : नवनिर्वाचित उपाध्यक्ष घिमिरे

राष्ट्रियसभाको आजको बैठकबाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टिक्काटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरेअनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

भारतको बेतालघाटमा दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै

दुर्घटनाको खबरपछि बुबाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका– ८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु पनि शव लिन नैनीताल पुगेका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

ठमेल पर्यटन विकास परिषद्ले आज (बुधबार) पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

६ वर्षपछि सार्वजनिक भयाे चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग– २०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले बुझाएको प्रतिवेदन ६ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जिबी राईको जिन्दगानी, सधैं सधैंको बेइमानी!

जिबी सानैदेखि 'चञ्चल' थिए। गाउँको योगस्थान प्राथमिक विद्यालयमा चार-पाँच कक्षा पढ्दा नै आफ्नो नाडीघडीको समय बिगारेर शिक्षक झुक्याउन खप्पिस थिए भन्ने गाउँले साथीहरू सम्झिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - शोभा शर्मा

राष्ट्रियसभाको उपाध्यक्षमा बिमला घिमिरे विजयी

राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी बिमला घिमिरे विजयी बनेकी छन्। बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमतीका मेयर थापाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भाेलि सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ बिहीबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एलन मस्कको जीवनबाट के सिक्ने?

एलन मस्कको हालसम्मको जीवनबाट भनौँ या उनको जीवनशैली, अभिव्यक्ति, जीवन भोगाइबाट सिक्ने बुझ्ने र अवलम्बन गर्ने भनेको जीवनलाई कसरी महत्वपूर्ण तर नवीन क्षेत्रहरुमा प्रवेश गराउने, मानव मात्रका लागि कसरी उपयोगी हुने गरी काम गर्ने तथा जरुरी कामहरुमा के कसरी प्रस्तुत हुने भन्ने नै देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सबै मतभेद हटाएर एक ढिक्का भई अगाडि बढ्न सभापति देउवाको आग्रह

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - भैरहवा

गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे- ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘शान्ति सैनिकहरूको देश’का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाको योगदान महत्त्वपूर्ण छ- प्रधानमन्त्री

स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज (बुधबार) सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछाने गृहमन्त्री भएदेखि सहकारी ठगीकाे छानबिन राेकियाे- काँग्रेस

सभामुखको अनुमतिले काँग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्घाखाँचीमा कार दुर्घटना: एक जनाकाे मृत्यु, ७ जना घाइते

अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - सन्धिखर्क

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं