बिहिबार, २८ अगस्ट २०२५

गण्डकीका मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश शर्माको इजलासमा

गण्डकी काँग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्घटनामा एकै गाउँका ६ जनाकाे मृत्यु: शोकले व्याकुल बाँकेको टिटिहिरिया

भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका– ८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका ६ जनाको निधनले सम्पूर्ण वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

काठमाडौँ विश्वकै बढी वायु प्रदूषित सहर

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको सहर रहेको छ। अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आयरल्याण्डकाे प्रधानमन्त्री ३७ बर्से ठिटाे

आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ। लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामापछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - लण्डन

प्रतिनिधिसभा बैठक: गृहमन्त्री लामिछानेले पेस गर्ने विधेयक कार्यसूचीबाट हटाइयो

मंगलबार प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अबरोध गरेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रस्तुत गर्ने भनिएको राजनीतिक दलसम्बन्धी विधेयक आजको कार्यसुचीमा हटाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभाको बैठक: उपाध्यक्षका लागि निर्वाचन हुँदै

राष्ट्रियसभाकाे उपाध्यक्ष पदका लागि आज (बुधबार) निर्वाचन हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे १ : १५ बजे बस्ने बैठकमा निर्वाचन कार्यसूची रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पञ्जावविरुद्ध हैदरावाद २ रनले विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उप-निर्वाचनको आचारसंहिता आजबाट सुरु

उप-निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुने भएको छ। इलाम– २ र बझाङ– १ (क)मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाकाे सम्भावना

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूतको भेट

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग  इजरायली राजदूत हनान गोदरले शिष्टाचार भेट गरेका छन्।  सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो। भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबिचको सम्बन्ध थप मजबुत र घनिष्ठ हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल: दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा पुगेका छन्। नेपाल स्पाइनल कर्ड इन्ज्यरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ ४ र पुरूषतर्फ ४ गरी ८ टोली सेमिफाइनल पुगेका हुन्। आयोजकका अनुसार पुरुषतर्फ पुल ‘ए’ को विजेता बन्दै इस्पाइनल कट इन्ज्यरी नेट्वर्क नेपाल (एससीआईएनएन) सेमिफाइनलमा पुगेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। जमलस्थित चेम्बर भवनमा आज भएको ७३ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान

निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्हसमेत प्रदान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको नैनीताल दुर्घटना अपडेटः मृतक ५ जना बाँकेका, १ जना बर्दियाका 

भारतको उत्तराखण्ड नैनीताल जिल्लामा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका नेपालीमध्ये ५ जना बाँकेका र १ जना बर्दियाका रहेको खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘हेपाटाइटिस भाइरसबाट दैनिक साढे तीन हजार जनाको ज्यान गइरहेको छ’

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

तरुण दलको भवन बनाउन आर्थिक सहयोग संकलन

काँग्रेसको युव संगठन तरुण दलको केन्द्रीय कार्यालय भवन बनाउन आर्थिक सहयोग संकलन भइरहेको छ। चैत १६ र १७ गते काठमाडौँमा बसेको बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं