बिहिबार, २८ अगस्ट २०२५

राजेन्द्र लिङ्देनले निषेधाज्ञ ताेड्दा कार्यकर्ताले खाए कुटाइ, दुईदर्जन बढी घाइते

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। जहानियाँ राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि फेरि राप्रपाले उही व्यवस्थाको माग गर्दै सडक जनप्रदर्शन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णालीमा एमालेका कँडेल मुख्यमन्त्रीमा नियुक्त

कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै काँग्रेस सर्वोच्चमा

गण्डकी प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गैँडाको आक्रमणबाट ९० वर्षीया वृद्धाकाे मृत्यु

कावासोती नगरपालिका– १० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्नू, मदिरा नबेच्नू- निर्वाच आयाेग

उपनिर्वाचन हुने इलम- २ र बझाङको १(१) मा वैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाले मागेजस्तो २०४७ यता सार्वनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ- काँग्रेस

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक अपिल गर्दै रास्वपाको मागअनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ- रास्वपा

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै रास्वपाका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा

भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुसले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँसले प्रदर्शनकारीमाथि प्रहार गरेकाे थियाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

नेपाली काँग्रेसकाे अवराेधपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्रमा तनाव (फाेटाे/भिडियाे)

भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजदेखि बिस्का जात्रा सुरु

आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

राप्रपाकाे प्रदर्शनले अस्तव्यस्त सडक (तस्बिरहरु)

अपरान्ह भृकुटीमण्डपबाट सुरू भएकाे प्रदर्शनका कारण माइतीघर, भृकुटीमण्डप, सिंहदरबारकाे पश्चिमद्वार, सुन्धारा, रत्नपार्क, बागबजार क्षेत्रकाे सडक अस्तव्यस्त भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदमा काँग्रेसको अवरोध (लाइभ)

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारीबाट लाखौँ जनता ठगिएका छन्, पछि हट्नु हुँदैन- शेरबहादुर देउवा

मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा उपाध्यक्षका पदका लागि घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेसकातर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारको छलफल निष्कर्षविहीन, काँग्रेसको अडान कायमै

संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिनानिष्कर्ष सकिएको छ। सभामुखको पहलमा भएको छलफलमा काँग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं