बिएल संवाददाता
सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति गठनको आवश्यकता नरहेको बताएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्।
गृहमन्त्रीमाथि उठेका प्रश्नको बारेमा प्रधानमन्त्रीले सदनमा र स्वयं गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिइसकेकाले छानबिन आवश्यक नरहेको शर्माले बताइन्।
गृहमन्त्रीको राजीनामा माग गर्दै नेपाली कंग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा रवि लामिछानेको कतै संलग्नता नदेखिएको जवाफ दिएका थिए।
त्यस्तै गृहमन्त्री लामिछानेले पनि यसबारेमा संसदीय समित तथा सार्वजनिक कार्यक्रमहरुमा निरन्तर जवाफ दिँदै आएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया