बिएल संवाददाता
पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले दायाँबायाँ नगरेर वैकल्पिक शक्ति बनाउन लाग्ने बताएका छन्।
शनिबार काठमाडौँमा नेपाल समाजवादी पार्टी बाग्मती प्रदेश र गैरभौगोलिक प्रदेशले संयुक्तरुपमा गरेको कार्यक्रममा उनले विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टी जस्तो भएको बताए।
त्यसैले गर्दा जनताले आफुहरूलाई बिश्वास नगरेको उनको भनाइ छ।उनले सत्ताको चास्नी खान चाहनेहरू आफुहरूको अभियानमा टिक्न नसकेको पनि बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया