सेतोपाटी
हुलाकी राजमार्ग मोरङ खण्डको काम लामो समय पर धकेलिँदा सर्वसाधारणका लागि सडक सुविधाको साटो सास्तीमा परिणत भइरहेको छ।
यही सास्तीले मोरङ खण्डका सर्वसाधारणलाई बारम्बार आन्दोलित बनाउँदै आएको छ। यही नियतिले निरन्तरता पाउँदा यसपटक मोरङको कहटरीका नेपाली काँग्रेस कार्यकर्ता चार दिन यता सडकमा आन्दोलनरत छन्।
हुलाकी राजमार्गको मोरङ कटहरी खण्डमा गएको बिहीबारयता कांग्रेस नेतृत्वमा दैनिक दुई घण्टा सडक अवरोध हुँदै आएको छ। निर्माणाधीन सडकको काममा ज्यादै ढिलासुस्ती भएको र त्यसले दुर्घटना बढेको बताउँदै काँग्रेसले चैत १५ सडकमा अवरोध गर्दै आएको छ।
काँग्रेसले हरेक दिन बिहान ११ बजेदेखि दुई घन्टा सडक अवरोध गरिरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया