सोमबार, २५ अगस्ट २०२५

मुगुमा जीप दुर्घटना दुईको मृत्यु, चार जना घाइते

कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

सरकारमा सँगै, उपनिर्वाचनमा आमने-सामने!

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन: श्रममन्त्री अर्याल

मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने अघिल्लो मन्त्रीको पालामा भएको निर्णयका सन्दर्भमा आफूहरु पुनःमूल्याङ्कनका लागि अध्ययनका क्रममा रहेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेले भने- अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै पद छोड्छु

गृहमन्त्री लामिछानेले राजनीतिक दलमा आबद्ध कुनै पनि दलका नेता तथा कार्यकर्तालाई राजनीतिक प्रसयको आधारमा कुनै पनि हालतमा छुट नदिने तथा भनसुनको आधारमा अपराधमा संलग्न कसैलाई पनि नछाडिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवबीच सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविकाे आलोचनाकाे विषयमा रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले दिए राजीनामा

रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए। आफूले चलाउँदै आएको टेलिभिजन शोमा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेटलाई नयाँपन दिउँ, सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखून्: प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘सङ्कटको बेला नै राज्य चाहिन्छ। राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो। त्यसैले बजेटलाई नयाँपन दिउँ। सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखून्। उनीहरूमा सकारात्मक आशा जागोस्। जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवाबाट ल्याएको सुनसहित दुई जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अन्सुअर भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा खटिएको विशेष अनुसन्धान टोलीले सोमबार साँझ काठमाडौँको नरदेवीबाट दुवैलाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठमेल २४सै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल

चौबिसै घण्टा बजार सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले तयार पारेको आचारसंहिता एवं सुरक्षा मापदण्डका बारेमा व्यवसायी तथा घरधनीको राय, सुझाव लिनका लागि छलफल आयोजना गरिएको परिषद्का महासचिव राजीव पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोहोरो अङ्कले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेनिकट अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई मंगलबार काठमाडौँस्थित बालाजु क्षेत्रबाट पक्राउ गरेको हो। बमलाई आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्ने

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमानयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो। आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्य मध्ये १२ जना उपस्थित रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ: प्रधानमन्त्री प्रचण्ड

‘सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिएको छैन’, उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षा: उपलब्धि औसत

उनले पूँजीगत खर्च बढ्न नसक्नु र राजस्व सङ्कलनमा देखिएका समस्या समाधानका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। पूँजीगत खर्च बढ्न नसकेका कारण राजस्व पनि बढ्न नसकेको अर्थमन्त्री पुनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरणमा मेरो नामबाहेक छैन: गृहमन्त्री लामिछाने

तिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका छन्। उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफूले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईजीपी कुँवरले भने- सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन

प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै आईजीपी कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाेलिदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र 

‘भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ। भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु’, शर्माले भने, ‘साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ।’ उनका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

सहकारी ठगीकाे निष्पक्ष छानबिन गर्न गृहमन्त्री लामिछाने जिम्मेवारीबाट बाहिरिनुपर्छ: सांसद बडु

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणकाे निष्पक्ष छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडुले छानबिन नसकिँदासम्म जिम्मेवारीबाट बाहिरिनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंहलाई उम्मेदवार बनाउने

नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेशसभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं