
राजेन्द्र लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता
उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए।

बिएल संवाददाता - काठमाडौं
उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए।
बिएल संवाददाता - काठमाडौं
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न कमिटीले महाधिवेशन केन्द्रित अभियान सञ्चालन गरेका राजनीतिक कार्यक्रम, सङ्गठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायत कार्य प्रगतिको विवरण माग गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (१) मा उम्मेदवारी दिने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका-२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेकाे हाे।
बिएल संवाददाता - गाईघाट
उनले बुधबार सामाजिक सञ्जालमार्फत २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको जनाएका छन्। तर सो बोर्ड अहिले हटाइएपछि महानगरले प्रहरीमा बोर्ड हराएको निवेदनसमेत दिएको छ। यो आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनीले लिएको छ।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो। चौधरी हाल जापान भ्रमणमा छन्।
बिएल संवाददाता - धनगढी
दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)
विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
धानको मूल्य वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो।
बिएल संवाददाता - झापा
महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ। निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ।
बिएल संवाददाता - महेन्द्रनगर
तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ।
बिएल संवाददाता - दमौली
कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो, कोशी, बागमती र गण्डकीसहित पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमा पक्की पुल बनेको छ। तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल २१ करोड ६८ लाख लागतमा निर्माण भएको हो।
बिएल संवाददाता - दमौली
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताएकी छन्।
बिएल संवाददाता - दाङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसाय दुर्गा प्रसाईंका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले अन्तर्राष्ट्रिय पदक प्राप्त १४ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
बिएल संवाददाता - कोशी
१ .
२ .
३ .
४ .
५ .