आइतबार, २४ अगस्ट २०२५

कर्मचारीलाई प्रधानमन्त्रीकाे निर्देशन- नियत सफा राखेर काम गर्नुस्, समस्या आए जिम्मेवारी म लिन्छु 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साेमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताए। ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानुन बमोजिम काम गर्न डराउनु पर्दैन’, प्रधानमन्त्री प्रचण्डले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्दै

उनले अस्ट्रेलियामा बस्दै आएका विष्णुसँग आगामी वैशाख ५ गते विवाह गर्न लागेकी हुन्। उनले आफू विवाहको तयारीमा जुटेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाइको मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइको मेडिकल कलेज सञ्चालनका लागि अनुमति दिन आदेश दिएको छ।  सोमबार न्यायधिसद्दय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले अनुमति दिन सरकारका नाममा आदेश दिएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता -

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ।आज तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आयरल्याण्ड नेपालसँग ६ विकेटले पराजित

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाएका थिए। त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाएका थिए। त्यसैगरी कप्तान रोहित पौडेल शुन्यमा र गुलशन झाले ४ रन बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपाका कार्कीले लिए राज्यमन्त्रीकाे सपथ

जनता समाजवादी पार्टी (जसपा)बाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक अन्तिम चरणमा छ, छिट्टै टुङ्गो लाग्छ: मन्त्री गिरी

मन्त्री गिरीले भने, ‘विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

प्रचण्ड सरकारमा जसपालाई तीन मन्त्री, कार्की राज्यमन्त्री नियुक्त

जसअनुसार जसपावाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउने भएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयरल्याण्डले नेपाललाई दियो १२२ रनको लक्ष्य

आयरल्याण्ड ‘ए’ ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एआइआइबीलाई प्रधानमन्त्रीकाे आग्रह- लगानीका लागि अब नेपालमा नयाँ हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस्

सरकार उच्च आर्थिक बृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र नीति पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संवैधानिक परिषद्को बैठक स्थगित

परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको बैठक यही चैत १८ गते बस्नेगरी स्थगित गरिएको हाे। बैठक स्थगित हुनुको कारण खुलाइएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये १०५ जना छुटे

उनले भने, ‘फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति  उनीहरुको परिवारको जिम्मा लगाइएको छ। राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको  हकमा छानबिन भइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुहाङ नेम्वाङले भने- बुवाले गर्नुभएको संकल्प पूरा गर्नेछु

‘गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनुभएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो? त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन। मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु। सिक्नेछु। बुझ्नेछु। जान्नेछु। ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु। इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेइजिङ पुगे परराष्ट्रमन्त्री श्रेष्ठ

बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - चीन

प्रदीप शर्मा: ‘इनकाउन्टर स्पेशलिस्ट’देखि आजीवन कारावाससम्म

महाराष्ट्रका पूर्व पुलिस अधिकारी तथा इन्काउन्टर विशेषज्ञ प्रदीप शर्मालाई बम्बई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कंगना बनिन् भाजपाको लोकसभा निर्वाचनको उम्मेदवार

बलिउड अभिनेत्री कंगना रनौत भारतस्थित हिमाचल प्रदेशको मन्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा)को उम्मेदवार बन्ने भएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री प्रचण्ड

चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन। भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुन-चाँदीको मूल्य

सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘महाजात्रा’ हेरेपछि गृहमन्त्री लामिछानेले भने- झनै ऊर्जा महसुश गरेँ

‘फिल्ममा मनोरन्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ। मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुश गरेँ। म र मेरो पुस्ताका नेताको उदय नै त्यसलाई कम गर्न भएको हो। हाम्रो पुस्ताका नेता रहँदा पर्दामा भ्रष्ट्राचार गर्ने नेताको सायदै देखिएलान्’, उपप्रधानमन्त्री लामिछानेले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई घाइते

सोमबार बिहान मेल्लेख गाउँपालिका-७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं