बिएल संवाददाता
गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन्।
उनले अस्ट्रेलियामा बस्दै आएका विष्णुसँग आगामी वैशाख ५ गते विवाह गर्न लागेकी हुन्। उनले आफू विवाहको तयारीमा जुटेको बताएकी छन्।
विष्णु बागलुङका हुन् भने एलिना झापाकी हुन्। गत वर्ष सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेकाे बेला उनीहरूकाे भेट भएकाे थियाे। साेही समयदेखि एलिना र विष्णु प्रेम सम्बन्धमा रहेको बताइन्छ। तर केही समयअघि उनीहरूकाे ब्रेकअपको हल्लासमेत चलेको थियो।
‘धाेकेबाज हाै तिमी’, ‘कट्टा हान्दिन्छु’ लगायतका गीत उनी चर्चित छिन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया