
लोकसभा चुनाव: मोदीविरुद्ध वाराणसीबाट अजय रायकाे उम्मेदवारी
जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय रायलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ। अजय रायले २०१४ र २०१९ मा पनि वाराणसी सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध चुनाव लडेका थिए। तर, दुवै निर्वाचनमा अजय रायले पराजय भोग्नु परेको थियो।

बिएल संवाददाता - नयाँदिल्ली