बिएल संवाददाता
दाङको राप्ती गाउँपालिका– ३ मसुरियामा बिजुलीको तार चुडिएर करेन्ट लाग्दा घरमा बसेका दुई जनाको मृत्यु भएको छ। भने, एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाती कृष केसी रहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए।
करेन्ट लाग्दा दिलसराका श्रीमान गोरखबहादुर केसी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बुटवल लगिएको सिंहले बताए।
उनीहरु तीनै जना घरको आगनमा बसेका थिए। शनिबार दिउँसाे साढे २ बजेतिर एक्कासी घरमाथि रहेको बिजुलीको तार चुँडिएर तीन जनालाई छोएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया