बिएल संवाददाता
अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले माओवादीले लोडसेडिङ अन्त्य नगरेको भए काठमाडौ आज पनि टुकि बालेर रात काटिरहने बाध्यतामा रहने टिप्पणी गरेका छन्।
अखिल क्रान्तिकारीले शुक्रबारर ह्वाइटहाउस इन्जिनियरिङ कलेजमा आयोजना गरेको हाजिरजवाफ प्रतियोगितामा बोल्दै उपाध्यक्ष मैनालीले यस्तो टिप्पणी गरेका हुन्।
फरक सन्दर्भमा मैनालीले इन्जिनियरहरु देशको मुल नीति बनाउने ठाँउमा हुनुपर्नेमा जोड दिए। उनले संसारभर इन्जिनियरिङ पृष्ठभूमिका व्यक्ति सक्रिय राजनीतिमा रहेको पनि सुनाए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया