आइतबार, २४ अगस्ट २०२५

पार्टीका प्रमुख पदाधिकारीहरू नै भ्रष्टाचारमा संलग्न भएकाे भन्दै माओवादी नेताले दिए राजीनामा

प्रमुख पदाधिकारीहरू विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएकाे, पार्टी गुटै गुटका महासङ्घको रूपमा रूपान्तरण भएकाे उल्लेख गर्दै उनले यस्तो अवस्थामा पार्टीमा बसिरहन आफ्नाे नैतिकताले दिएकाले राजीनामा दिएकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बयानपछि बिनाेद चाैधरी- १० राेपनी जग्गामा कुदृष्टि राख्छ भनेर साेच्नु विकृत मानसिकताकाे उपजबाहेक केही हाेइन

बिहीबार बिहान साेही जग्गा प्रकरणबारे नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)मा बयान दिएर बाहिरिएपछि चाैधरीले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घरमा बास बस्न बाेलाएर साथीकाे हत्या, सुतिरहेकाे अवस्थामा खन्ती प्रहार

झापाको भद्रपुर नगरपालिकामा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ। भद्रपुर नगरपालिका- २ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

महरासँग आज पनि बयान, हिरासतमा राख्न दिइएकाे म्याद पनि आजै सकिँदै

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्री रवि लामिछानेकाे निर्देशनपछि सिआइबीले लियाे बिनाेद चाैधरीसँग बयान

चाैधरीसँग बिहीबार बिहान बयान दिइएकाे सिआइबी स्राेतले जनाएकाे छ। उनलाई बिहान ७ बजे सिआइबी कार्यालयमा बाेलाएर बयान लिइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँमा मध्याह्नपछि पानी पर्ने

पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु, दुई जना घाइते

मध्यविन्दु– ११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नं.को मोटरसाइकल दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

कस्ताे हाे अमेरिकामा जारी ‘सेक्स हडताल’?

अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ। न्युयोर्कको किरियास जोएलमा आठ सयभन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पनि पहाडी भू-भागमा पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘नवीनतम’ कार्यमा युवालक्षित बजेट आवश्यक: मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आगामी बजेटमा नवीनतम कार्यमा युवालक्षित बजेट ल्याइने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज आयोजित ‘बे्रन ड्रेन भरर्सेज गेन’ : नेपालमा युवा लागि शिल्प अवधारणाका रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘वातावरण र आर्ट’को योजनामार्फत युवालाई ‘इनोभेटिभ’ कार्यमा लगाइने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

पाकिस्तानमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु भएको आशङ्का

दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

राजमार्गका पसल र होटलमा म्याद नाघेका पेयपदार्थ

राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेयपदार्थ भेटिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

कुलतकाे दुनियाँबाट उस्किन खाेज्दैछन् दाजुभाइ (भिडियाेसहित)

‘म ड्रग्स नपाएर धेरै डिस्टर्ब थिएँ तर मलाई कसैलाई पनि डिस्टर्ब गर्न मन लागेन। मान्छेलाई त्यो पेरियडमा भ्रम हुन्छ रे! तर म मेन्टली बिरामी भएँ। मलाई धेरै गाह्रो भएको थियो। कम्मरदेखि तलको भाग नभएको भए हुन्थ्यो जस्तो लागेको थियो’, त्यो सिकनेस सम्झिएर अझै झस्किन्छन् श्याम। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सामाजिक रूपान्तरणमा मधेसी आयोगले भूमिका महत्त्वपूर्ण: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेसी आयोगले मधेसी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सामाजिक रुपान्तरणमा मधेसी आयोगले भूमिका महत्वपूर्ण: उपराष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकार र स्वर्गद्वारी गुठीपीडितबीच दुई बुँदे सहमति

एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुनको तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अटो दुर्घटनामा एमाले जिल्ला कमिटी सदस्यको निधन, दुई जना घाइते

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरेस्थित भित्री सडकखण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग. प्र. ०४–००१ ह ००४ नम्बरको अटो नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

‘आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छ’

अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका न्युनतम साझा सङ्कल्पसमेतलाई हेरेर आवश्यकताका आधारमा संशोधन गरिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेको निर्देशनमा ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी 

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने,  ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं