शनिबार, २३ अगस्ट २०२५

जसपा सांसद अन्सारीकाे निधन

जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु अन्सारीकाे निधन भएकाे छ। अन्सारीकाे उपचारको क्रममा आइतबार बिहान सिभिल अस्पतालमा निधन भएको जसपाकी सांसद रञ्जुकुमारी झाे जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नो मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने रास्वपाको निर्णय

मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न गठित डा. स्वणिर्म वाग्ले  नेतृत्वको समन्वय समितिको आइतबार बसेको बैठकले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुको समूह बनाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्रीले भने- अर्थतन्त्र संकटमा छैन, निराशा बाँड्ने काम बन्द गरौँ

‘गत वर्ष ७ महिनाका लागि मात्र धान्ने विदेशी मुद्राको सञ्चिती हुँदा श्रीलंका हुन्छ भनिएको थियो। सरकार सञ्चालन गरिहरेको राजनीतिक नेतृत्वले त्यतिबेला हामी श्रीलंकाको बाटोमा छैनौँ भनेर आश्वस्त पारेको थियो’, पुनले भने, ‘बैंकिङ तरलता बढेर बैंकहरु लगानीको क्षेत्र खोजिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार गठनका लागि केन्द्रको निर्णय कुर्दै कर्णाली प्रदेश

दुवैका आ–आफ्नै अडान भएपछि सत्ताको नेतृत्व कसले गर्ने भन्ने विषय निकै पेचिलो बन्दै गएको छ। छलफलबाट निकास निस्कन नसकेपछि सरकार गठनमा अन्योल बढेको छ। एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले यसपटक एमालेलाई नै सरकारको नेतृत्व दिन केन्द्रलाई अनुरोध गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु

चितवनको इच्छाकामना- ६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

नेता, प्रहरी र प्रशासनले हुर्काएको आपराधिक साम्राज्य

सुन तस्करी सम्बन्धी चाँचबुझ आयोगले ६ महीना लामो छानबिनपछि चैत १ मा सरकारलाई बुझाएको प्रतिवेदनमा धेरै नयाँ तथ्य छैनन्, सिवाय अनुसन्धानमा हेलचेक्र्याइँ गर्ने प्रहरी अधिकृतहरूलाई कारबाहीको सिफारिश।

बिएल संवाददाता

बिएल संवाददाता - मनबहादुर बस्नेत

जातीय विभेद अन्त्यका लागि दाङका विद्यालयमा युवा सञ्जाल

विभेद अन्त्यका लागि सचेतना फैलाउन तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई र दङ्गीशरण गाउँपालिकामा एक गरी तीन सामुदायिक विद्यालयमा किशोर–किशोरी सञ्जाल गठन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तुल्सीपुर

गण्डकी सरकारकाे नेतृत्व माओवादीले पाउन सक्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेश सरकारकाे नेतृत्व माओवादीले पाउने सम्भावना रहेकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

आगालागीबाट सतारका २५ घर सखाप, पीडितकाे बिचल्ली

प्रहरीकाअनुसार जंगली मुर्मुको ग्वालीबाट सुरु भएको आगो एकैछिनमा सिंगो गाउँमा सल्किएको थियो। फुस्को छाना भएका, साना साना र एक अर्कामा जोडिएका घर भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

पुटिन राष्ट्रपतिमा दाेहाेरिने पक्का

भ्लादिमर पुटिन फेरि रुसकाे राष्ट्रपति बन्ने लगभग पक्का भएको छ। तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

पहिले मन्दिर परिसर निकै साँघुरो हुँदा भक्ताजनले सास्ती खेप्नुपरेको भन्दै अहिले चारैतिर फराकिलो र व्यवस्थित बनाएको उनको भनाइ छ। देशभरबाट भक्तजन आउने तर यहाँको सडक अव्यवस्थित हुँदा दुःख पाएकाले अहिले सडकलाई कच्ची भए पनि बाह्रै महिना सञ्चालन हुने बनाएको अध्यक्ष शर्माले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

घमाइलाे

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टी टुक्रिएपछि बाबुराम भट्टराईले बाेलाए आकस्मिक बैठक, छाडेर गएकालाई कारबाही गर्ने

महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा (माओवादी केन्द्र)मा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस अब बलियो प्रतिपक्षः महामन्त्री थापा

नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा (माओवादी) केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरेका छन्। 'जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका संसद्मा खेल्छ', नेता थापाले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तनहुँ डढेलोको जोखिममा, सचेतनाका कार्यक्रम सञ्चालन

तनहुँ डढेलोको जोखिममा रहेपछि डिभिजन वन कार्यालयले सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ। गर्मी मौसम सुरु भएसँगै जिल्लाका सामुदायिक वनमा डढेलोको समस्या देखिन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

दुई भाले गैँडाको आन्तरिक स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जका दुई भाले गैंडाको आन्तरिक स्थानान्तरण गरिएको छ। पश्चिम क्षेत्रबाट शुक्रबार र आज गरी दुई गैँडा स्थानान्तरण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन