शनिबार, २३ अगस्ट २०२५

स्टार हस्पिटल र ललितपुर प्रहरीबीच उपचारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

ललितपुरको सानेपास्थित रहेको स्टार हस्पिटल र ललितपुर प्रहरीबीच अस्पतालमा स्वास्थ्य उपचारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भाेजपुरमा आगालागी हुँदा एकै परिवारकाे तीन बालबालिकाकाे मृत्यु

भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागी हुँदा एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - भाेजपुर

सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी

भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँः अध्यक्ष नेपाल

पाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन्। आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा बेथितिसँग मिलेर जान सबै राजनीतिक दललाई आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँमा दिउँसै चोरी, अर्घाखाँचीकी रुपाकाे डेराबाट हरायाे गरगहना र ३ लाख पैसा

डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका- ४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युराेपमा रहेका राजदूतहरुलाई भेटेर रेणुले भनिन्- भरतपुर भ्रमण वर्ष सफल पार्न सहयाेग गर्नुहाेस्

प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक

भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ– २ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

‘पार्लरमा काम गर्न दुबई पठाइदिन्छु’ भन्दै युवतीलाई कुवेत पुर्‍याएर बेचबिखन

बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका- १ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका- ५ टिकाथली बस्ने ५० वर्षीय गणेशबहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मानिस किन बसाइँ सर्छ?

हरेक चुनौतीसँगै अवसर देख्ने मानवीय स्वभावले मानिसलाई सधैँ माटोसँगको भावनात्मक माया गाँसेर मात्र बसिरहन दिँदैन। त्यसैले उनीहरुले थप स्रोत साधन, शिक्षा, स्वास्थ्य रोजगारी र आफ्ना सन्तानको सुन्दर भविष्यका निम्ति पुर्ख्याैली थलो छोड्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुशासन कायम गर्दै नीतिगत सुधारका पक्षमा सरकारले काम गर्नुपर्छ- डा. स्वर्णिम वाग्ले

आज यहाँ आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स– २०२४’मा उनले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयाससहित सत्तारुढ दलले न्यूनतम साझा सङ्कल्प ल्याएर जनतालाई शुसासनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार पुनःगठनसँगै भएका महत्वपूर्ण कामहरूले उज्यालो भविष्यलाई संकेत गर्छ- प्रधानमन्त्री

बाह्रखरी मिडियाद्वारा आज पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता कार्यक्रमसुरु गरिने बताएकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यक्रमहरुकाे लामाे ‘सेड्युल’ समाएर पोखरा आइपुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आहा! फूल (तस्बिरहरु)

वसन्त ऋतुकाे आगमनसँगै काठमाडाैँका पार्क तथा सडक छेउछाउमामा फूलहरु फुल्न सुरु गरेका छन्। जसले सहरलाई राेमाञ्चित बनाइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपा नाम भएका सबै पार्टी विजुली गतिमा एक होलान् जस्तो देखियो- गाेकुल बास्काेटा

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गाेकुल बास्काेटाले फेरि कम्युनिस्ट पार्टीहरु एकताकाे सम्भावना बालियाे बताएकाे बताएका छन्। बास्काेटाले सामाजिक सञ्जाल एक्समार्फत् यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन्: प्रधानमन्त्री

आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका– १ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जलेश्वर

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेसपा विभाजित, बाबुराम भट्टराईकाे छाडेर महेन्द्रराय माओवादीमा समाहित

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह-अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दैनिक ११ घण्टा विद्युत कटौतीले विद्यार्थी मर्कामा

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्। एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत भार कटौतीले उनीहरु मारमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिमकोट

अबकाे तीन दशकमा क्रिश्चियनकाे संख्या दुई तिहाइ घट्ने, यहुदीभन्दा मुस्लिम बढी हुने

प्यू रिसर्च सेन्टरकाे प्रतिवदेनअनुसार संसारकाे धार्मिक प्राेफाइल द्रुत गतिमा परिवर्तन हुँदैछ, जसकारण अबकाे तीन दशकमा संसारमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरु बराबर हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं