बिएल संवाददाता
नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गाेकुल बास्काेटाले फेरि कम्युनिस्ट पार्टीहरु एकताकाे सम्भावना बालियाे बताएकाे बताएका छन्। बास्काेटाले सामाजिक सञ्जाल एक्समार्फत् यस्ताे बताएका हुन्।
‘नेकपा नाम भएका जति सबै पार्टी विजुली गतिमा फेरि एक होलान जस्तो दोखियो। र, यो बोटबिरुवामा पालुवा पलाउने समय हो,’ उनले भने।
उनले केही दिनमा नै माओवादी र माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादी पार्टी एकीकृत हुने सम्भावना प्रवल रहेकाे बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया