सनीराज शाक्य
ललितपुरमा प्रत्येक पाँच वर्षमा सम्यक महादान पर्व मनाइन्छ। साहीअनुसार आज नागबहालमा दिपंकर बुद्धका मूर्तिहरू पनि प्रदर्शन गरिएकाे छ।
ललितपुर, काठमाडौँ, भक्तपुर, कीर्तिपुर, चोभारका दिपङ्कर बुद्धको प्रतिमाहरूसहित, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा सबै जम्मा भएपछि बाजागाजासहित दिपङ्कर बुद्धका प्रतिमाहरू नचाइँदै नागबहालमा पुर्याइनेछ।
इतिल्हने सम्यक महादान पर्वमा १ सय ३२ वटा देवदेवीहरू सामेल गरिन्छ।
नेपाल संवत १३५ देखि नै यो परम्परा चलेकाे मान्यता रहेकाे छ। आफ्नो शक्तिअनुसार दान गरेमा पुण्य कमाइन्छ भन्ने जनविश्वास छ।
हेर्नुहाेस् तस्बिरहरू–
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया