
नेपाल रेडक्रसको विधान संशोधन गर्न वैशाखमा महाधिवेशन
यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता - काठमाडाैं
यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका– ९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच उक्त सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
एमाले अध्यक्ष ओलीले यसअघि दुईपटक अक्षम्य महागल्ती गरिसकेका छन् । पहिलोपटक, एकीकृत भैसकेको नेकपा र एमाले बिभाजित गराएर दोस्रोपटक यो संसदको सुरूमै बनेको गठबन्धनलाई टिक्न नदिए। । यदि उनले कुशल नेतृत्व क्षमता देखाएर त्याग गरेको भए अहिलेसम्म नेपाली राजनीतिको डाइनामिक्स नै परिवर्तन भैसकेको हुन्थ्यो ।
बिएल संवाददाता - अमेरिका
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न क्रियाशील रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
भोजपुरको पूर्वी अरुण गाउँपालिका–१, याङपाङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। उक्त पोष्टको प्रहरीे प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले आज संयुक्त रुपमा उद्घाटन गरेका छन्।
बिएल संवाददाता - भोजपुर
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
बिएल संवाददाता - पाकिस्तान
उत्तरी म्यानमाको काचिन राज्यको हपाकान्त टाउनसिपको जेड (बहुमूल्य हरित पत्थर) खानी भत्किँदा करिब ३० जना बेपत्ता भएका छन्।
बिएल संवाददाता - याङ्गुन
नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन भएका छन्। जिल्लाको पाटनमा आज सम्पन्न नवौँ अधिवेशनबाट उहाँ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
बिएल संवाददाता - बैतडी
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रन्जिता श्रेष्ठले श्रीमानसमेत रहेको पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीलाई टक्कर दिएकी छन्। बहुमत केन्द्रीय सदस्यबाट निर्णय गराउँदै रेशमले केन्द्र सरकारमा सहभागी नहुने निर्णय गरेको भए पनि अध्यक्ष रञ्जिताले भने सरकारलाई विश्वासको मत दिन ह्वीप नै जारी गरिदिएकी छन्।
बिएल संवाददाता - काठमाडौँ
मुलुकमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको गुराँस पुस्तकालय बरगाछी विराटनगरले आफ्नो ५४औँ स्थापाना दिवसको उपलक्ष्यमा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई आज यहाँ सम्मान गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित ‘विश्वमा शान्ति प्रयास र धर्मयुद्ध’ विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. लामिछानेले भने, ‘पूर्वीय दर्शन र साहित्यले पश्चिमा जगत्लाई आकर्षित गर्दै गइरहेका छन्। यो हाम्रा लागि खुसीको विषय हो। जुनरुपमा हामीले पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनु पर्दथ्यो। हामीले सकेका छैनौं। अब यसतर्फ सबैको ध्यान केन्द्रीत हुनु आवश्यक छ।’
बिएल संवाददाता - दाङ
सरकारी अस्पतालले बिरामीहरूलाई कुराएपनि मेडिसिटीले भने तुरून्तै बिरामीको उपचार गर्ने उनको भनाइ छ। त्यसको लागि १५ लाख उपचार खर्च लाग्छ।
बिएल संवाददाता - काठमाडौं
नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा अध्यक्ष रञ्जिता श्रेष्ठको इच्छाविपरीत बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा नजाने निर्णय गरेका छन्।मंगलबार बसेको बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा प्रतिपक्षमा बस्ने र प्रदेशमा भने सहकारर्य र समन्वय गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
उनले क्रान्तिको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए। सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे।
बिएल संवाददाता - रोल्पा
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मानवअधिकारकाे सन् २०२७ देखि २०२९ र सामाजिक तथा आर्थिक परिषद्काे २०२९ देखि २०३१ सम्मकाे अवधिकाे लागि सदस्य पदमा नेपालकाे उम्मेदवारी पेश गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ। करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियो, मेहनतका साथ लयमा ल्याएका थियौँ। नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ’, उनले भने, ‘अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ।’
बिएल संवाददाता - ललितपुर
१ .
२ .
३ .
४ .
५ .