शनिबार, २३ अगस्ट २०२५

तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारकाे निर्णय, नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाजुराकाे जुगाडा केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरहामा हँसियाले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

६० वर्षीया निर्मला साहको हत्या गरेको अभियोगमा सिरहा नगरपालिका-६ बसबिट्टा बस्ने ६५ वर्षीय राम उदगार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

विश्व बैंकसँग अर्थमन्त्रीकाे आग्रह- अर्थतन्त्र केही दबाबमा छ, थप सहयोगको अपेक्षा गरेका छौँ

‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ। यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा हामीले गरेका छौँ’, अर्थमन्त्री पुनले भने। सार्वजनिक वित्तका क्षेत्रमा सुधार र खासगरी पुँजीगत खर्च बढाउने गरी आफूले काम गर्ने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली पुलमा ट्रकमाथि आगलागी (भिडियाे)

कैलालीकाे चिसापानीस्थि कर्णाली पुलमा ट्रकमा आगलागी भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको इलेक्ट्रोनिक सामान बोकेको ट्रकमाथि आगलागी भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हतकडीसहित कैदी महाकालीमा हाम फाले, समात्न गएका प्रहरीको भीरबाट लडेर मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अस्पताल लैजाने क्रममा कुँवर हतकडीसहित भागेका थिए। उनलाई समाउनका लागि दौडिने क्रममा चौधरी भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाममा हुने उपनिर्वाचनमा भाग लिने रास्वपाकाे निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाममा हुने उपनिर्वाचनमा भाग लिने भएकाे छ। साेमबार वनस्थलीको चमतिस्थित पार्टी कार्यालयमा बसेकाे केन्द्रीय समितिको बैठकले उपनिर्वाचनमा भाग निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

राप्रपाले साेमबार आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले श्रेष्ठलगायतलाई सदस्यतासहित स्वागत गरेका हुन्। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापतिसमेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नरेश खातीकाे ‘किन रुवाकाे’ सार्वजनिक (भिडियाे)

गायक तथा सर्जक नरेश खाती (क्षेत्री)काे नयाँ गीत ‘किन रुवाकाे’ सार्वजनिक भएकाे छ। गीत ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन: अभिनेता आचार्य

‘म र मैले अभिनय गर्ने पात्र फरक हुन्। सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु। त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु। यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु। यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ’, अभिनेता आचार्यले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुरानो सत्ता गठबन्धनमा समस्या भएकाेले नयाँ समीकरण बन्याे: शंकर पोखरेल

नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न पनि यो गठबन्धनलाई पूरा समय टिकाउनु पर्नेमा उनको छ।' हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्दछौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि बसमा आगजानी

नवलपुर मलंगवा सडकखण्डअन्तर्गत मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल किशोर महतोलाई ठक्कर दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले जारी गर्‍याे ह्विप

‘मिति २०८० फागुन ३० गते विहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ’, विज्ञप्तिमा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले अध्यक्षकाे उम्मेदवार बनाएको छः युवराज शर्मा

उम्मेदवार शर्माले भने, ‘लोकतन्त्रमा कसैको जित वा हार हुँदैन। सबै जित्छन्, सबै हार्छन्। निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, पार्टीले आफ्नो उम्मेदवारीको निर्णय पहिलो पटक गरेकाले अर्को को उम्मेदवार भन्ने प्रश्न हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको बैठक जारी, उपनिर्वाचनको तयारीबारे छलफल

वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भैरहेको पार्टीको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उम्मेदवारी दर्तापछि दाहालकाे प्रश्न- म युद्धमा हिँड्दा दाइ हिँडेको छ, तँ हिँड्न पाउँदैनस् भनेर किन कसैले भनेन?

आफू २०३६ सालदेखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि अरोप लगाएको जनाउँदै उनले भूमिकै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक खत्रीको मृत्यु

उनले भने, ‘जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन्।’

बिएल संवाददाता

बिएल संवाददाता -

रास्वपा केन्द्रीय समिति बैठक: इलाम– २ को उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुँदै

पार्टी सह–महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार आजको बैठक मुख्यगरी तीनवटा एजेन्डामा केन्द्रीत हुनेछ। पहिलो– समसामयिक राजनीतिक विषय। दोस्रो– इलाम–२ को उपनिर्वाचन। तेस्रो– कर्णाली अभियानबारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट दाहाल र कांग्रेसबाट शर्माले गराए उम्मेदवारी दर्ता

सोमबार संसद भवन नयाँ बानेश्वरमा पुगेर सत्ता गठबन्धनका तर्फबाट दाहाल र प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद चौधरीकाे प्रश्न- धेरै भ्रष्टाचारका कुरा जोडतोडले निस्कियो, खोइ कहाँ-कसलाई कारबाही भयो त?

राजनीतिक दल भएपछि सरकारभन्दा बाहिर रहेर पनि जनताका काम गर्न सकिन्छ। गर्नुपर्छ। हामीले अप्ठेरोमा परेका जनतालाई निकास दिने काम गर्न सक्नुपर्छ। रोजगारी र अध्ययनका नाममा विदेश पलायन हुन लागेका युवा र विद्यार्थीलाई स्वदेशमै असर प्रदान गर्नेतर्फ दीर्घकालीन कार्यनीति र रणनीति तयार गरिनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं