शुक्रबार, २२ अगस्ट २०२५

गण्डकी एमालेले भन्याे- सरकार अल्पमतमा परेर काम चलाउ भइसक्याे, दीर्घकालीन असर गर्ने निर्णय नगरियाेस्

‘सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

गाई-गाेरु चराउन गएकी १७ वर्षीय किशाेरी बलात्कृत, ५५ वर्षीय पुरुष पक्राउ

गाई-गोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्कीसहित जबरजस्ती करणी गरेकाे जाहेरीमा उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

चर्चहरूमा सम्पत्तिको कलह

अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक संस्थाको सम्पत्ति सुरक्षा, दर्ता र नियमनका लागि बेग्लै कानून जरूरी भइसकेको देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनबहादुर बस्नेत

‘पानी त आयो, अब बिजुली भए अन्धकार हट्थ्यो’

गाउँपालिकाले पनि दुर्गममा सडक र बिजुली जोड्ने पालिकाको प्रथामिकता भएको बताएको छ। गाउँपालिका अध्यक्ष उत्तम राई स्थानीय आवश्यकता, योजनाको औचित्य र दिगोपनाको अवस्था हेरेर पालिकाले योजनाहरू वितरण गर्ने बताउँछन्। पालिकाले चाहेमा एक वर्षमै बिजुली बल्ने स्थानीय भीषण तामाङ बताउँछन्। हाम्रा कुरा सबैले सुनिदिए गाउँ सुगम हुने उनी बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - शिवप्रसाद ढुंगाना

आज ग्याल्पाे ल्हाेसार, सार्वजनिक बिदा

सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ। सरकारी कार्यालयदेखि संघ-संस्थाका सेवा आज बन्द रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा अध्यक्ष निर्वाचन: आज मनोनयन दर्ता

सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज (सोमबार) बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो

इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

उपेन्द्र यादवको सत्तारोहणपछि गौर हत्याकाण्डका पीडितहरुले भने–मुख्य अपराधीलाई नै मन्त्री बनाउनु दुःखद् हो, तुरुन्त बर्खास्त गरियोस

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले सरकारविरुद्ध कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुसँग गरेको सहमतिविपरित गौर हत्याकाण्डका मुख्य दोषी भनिएका उपेन्द्र यादवलाई नै सरकारमा उपप्रधानमन्त्री बनाएर भित्र्याएपछि संघर्ष समितिले आन्दोलन छेड्ने चेतावनी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण

राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उहाँले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन्।    

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

बुढासुब्बा गोल्डकप: एनआरटी सेमिफाइनलमा

धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आज  दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी)ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ। जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट

चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअप्रेसन अफिसका उपप्रमुख मेजर जनर झाङ बाओक्वुनले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डा पुगेर भेटेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नागढुङ्गा सुरुङ मार्ग छिचाेलिने बेला बेपरवाह सरकार (भिडियोसहित)

नागढुंगा–नौबिसे सुरुङ मार्गको काममा स्थानीयले अवरोध गरेको आइतबार तीन हप्ता भएको छ। यही फागुन ६ गतेदेखि स्थानीयले विभिन्न माग राख्दै सुरुङ मार्गमा काम ठप्प पारिदिएका छन्। तर समस्या हल गर्ने विषयमा सरोकारवाला गम्भिर बन्न सकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पुरानो गठबन्धन टुट्नु सकारात्मक: पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी (कैलाली)

कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार बनाउने

नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ। कांग्रेस संसदीय दलको आइतबार बसेको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा दीपक खड्का मनोनीत

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमापार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ। मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डबाट ठूलो धोका भएको छ, यसको जवाफ मतदाताले दिनुहुनेछ: नेता खड्का

‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो धोका भएको छ’, उनले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत 

दोहोरो अङ्कले बढ्याे नेप्से

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- बदलिएको परिस्थितिअनुसार काम गर्नू

‘बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ। सोही अनुसार काम गर्नु पर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं