बिएल संवाददाता
नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ।
कांग्रेस संसदीय दलको आइतबार बसेको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
२०७८ मा भएकाे राष्ट्रियसभा सदस्य निर्वाचनमा शर्मा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए।
यही फागुन २० गतेदेखि राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि उक्त पद रिक्त छ। अध्यक्षको रिक्त पदका लागि यही २९ गते निर्वाचन हुँदैछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया