बिएल संवाददाता
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको शपथ फूलपातीको दिन हुने भएको छ।
सभापतिको शथप शनिबार दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा हुने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
गगनको शपथ समारोहमा सहभागी हुन उपत्यकामा रहेका नेता कार्यकर्तालाई दुलालले आग्रह गरेका छन्।
१५ औं महाधिवेशको मतगणना कार्य आज दिउँसो सम्पन्न भएको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया