अन्नपूर्ण पोष्ट
मोलुङ गाउँपालिका–४ स्थित अति दुर्गम र लेकाली बस्तीमा खानेपानी पुग्दा स्थानीय खुसीले नाचे। उर्लेनी, माझखर्क र खस्रेनीका स्थानीयले विकास के हो भनेर अनुभूत गर्ने विषय भनेकै एउटा खानेपानी योजना भयो।
यसले धेरैका अनुहारमा हाँसो ल्याएको छ। घण्टौं हिँडेर पानी बोक्नुपर्ने बाध्यता हटेर घरघरै धारा छन्। दैनिक निश्चित समयमा पानी आउँछ। ‘पानी भर्न खाना बसालेर पनि सकिन्छ, पहिले–पहिले २ घण्टा हिँडेर पानी बोक्नुपथ्र्यो’, स्थानीय महिलाले भनिन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया