
नवनिर्वाचित अध्यक्ष दाहालले भने- राष्ट्रियसभाको गरिमा र महत्व बढाउन पहल गर्छु
‘राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आवद्ध सदस्यलाई एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु। त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’, अध्यक्ष दाहालले भने, ‘म त्यहीअनुसार अगाडि बढ्छु।’

बिएल संवाददाता - काठमाडौं