बिएल संवाददाता
त्रिकोणात्मक टी– २० सिरिजअन्तर्गत नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीचको खेल जारी छ।
हङकङमा नेपालले दिएकाे १९९ रनकाे लक्ष्य पछ्याइरहेकाे पिएनजीले ११ ओभरकाे खेल सकिँदा ६ विकेट गुमाएरमा मात्र ८९ रन बनाएकाे छ।
पिएनजीविरुद्ध नेपालका कुशल भुर्तेलले ३, प्रतिस जिसीले २ तथा आकाश चन्दले १ विकेट लिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया