बिएल संवाददाता
गायक तथा सर्जक नरेश खाती (क्षेत्री)काे नयाँ गीत ‘किन रुवाकाे’ सार्वजनिक भएकाे छ। गीत ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएकाे हाे।
गीतमा हिमाल परियार र पूजा देवकाेटाकाे स्वर रहेकाे छ। भने, शब्द-संगीत नरेश खातीकाे रहेकाे छ।
त्यस्तै गीतकाे म्युजिक भिडियाेमा परियार र देवकाेटकै अभिनय रहेकाे छ।
भिडियाे:
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया