सोमबार, ०४ अगस्ट २०२५

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट दाहाल र कांग्रेसबाट शर्माले गराए उम्मेदवारी दर्ता

News Image
• • •

राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादीबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा पुगेर सत्ता गठबन्धनका तर्फबाट दाहाल र प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!