बिएल संवाददाता
रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुनदेव भट्टराईको मृत्यु भएको छ। रंगेली- ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।
बिराटनगरको मेरिल्याण्ड कलेजको को१क १५२९ नं. को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो। दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो।
बसका चालक रतुवामाई- ५ सिजुवा बस्ने ४५ वर्षीय सुर्यबहादुर ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया