बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति नभएको बताएका हुन्।
उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल बाँडेका चर्चाहरू अखबारमा देखेँ। यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ। यो गलत कुरा हो। बाहिर आएजस्तो १३/१३ वर्ष, वा १५/१५ वर्षको कसैले गरेको छैन। प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन। मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने। मेरो नाम पनि जोडिएको छ क्यार। प्रधानमन्त्री जोसुकै होस्।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया