बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणका पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुख्य र आफ्नो सहायक भूमिका रहेको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको प्रस्तावबारे टिप्पणी गर्दै उनले नेपाली काँग्रेसलाई लक्षित गरेर त्यस्तो बताएका हुन्।
‘हामीले सँगसँगै मिलेर ठूलठुला काम गरेका छौँ तर राम्राजति नेपाली काँग्रेसले आफैँ गरेको भन्छ। जसमात्रै आफैँले लिन्छ। यो परिवर्तन राजनीतिक परिवर्तनको जस त हामीलाई दिए पनि हुन्छ नि’, उनले भने, ‘कुन देश आयो रे, कुन देशले गर्यो रे! छरछिमेकका मित्रहरूलाई पनि। प्रचण्डजी मुख्य हो साथ दिने म पनि हो, यो राजनीतिक परिवर्तनका पछि। अलिअलि जस त हामी दुईभाइलाई दिए नि हुन्छ नि!’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया