मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड

उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताए। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

असार ७ देखि प्रदर्शनमा आउने भयो पूजाको ‘दान्भी’

अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ। आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’

 उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कस्ताे छ आजकाे माैसम?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इलाममा घन्टीकाे धराैटी जफत

इलाम-२ काे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसहित १६ जनाको धरौटी जफत भएको छ। रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई र राप्रपा उम्मेदवार लक्ष्मी गुरुङसहित १६ जनाको धरौटी जफत भएको अधिकारीहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको होः पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

गण्डकी सरकार गठनविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज हुने ठहर गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासले आज उक्त रिट खारेज हुने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उद्योगीको श्रम शाेषण बढ्दो: २१ प्रतिशतले दिँदैनन् न्यूनतम पारिश्रमिक, ६१ प्रतिशतले ८ घण्टा बढी काममा लगाउँछन्

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरीक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ। सरकारले रु १७ हजार ३ सय न्यूनतम पारिश्रमिक तोकेको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बुबाकाे यादमा तड्पिरहेकी प्रियंका चाेपडा

प्रियंका चोपडा आफ्ना बुबासँग निकै नजिक थिइन्। जब उनको बुबाको मृत्यु भयो, अभिनेत्री भित्रबाट पूर्ण रूपमा टुटेकी थिइन्। बुबा गुमाएकाे पीडा उनकाे मनबाट कहिल्यै सक्किने छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपा पनि मुछियो सहकारी ठगीमाः सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ। जिल्ला अदालत नवलपुरले सहकारी ठगी प्रकरणमा बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे हाे।    

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हतियारसम्बन्धी गठित समितिको प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन गर्छाैँ: गृहमन्त्री

व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिन चैत १५ गते गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगानी सम्मेलन: उद्योग विभागमार्फत ९ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

सूचना प्रविधिमा आधारित उद्योगहरुका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन। उक्त स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको वातावरण बढ्ने अपेक्षा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गीत गाउन हिँडेका सिपी ‘हिरो’ भए अनि हिरोइनसँगै घरजम गरे

सन् १९६६ मा माइतीघरको पहिलो शो पाटनको अशोक हलमा हुँदा फिल्म हेर्नेको घुइँचो थियो। भारतमा पनि रिलिज भयो। यो फिल्म हेरेपछि मलाई बल्ल लाग्यो– अब हिरो भइयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पोखरा स्पोर्ट्स अवार्ड: चार विधामा मनोनयन सार्वजनिक

मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ। सो समारोहको तयारीका कामअघि बढाइएको मञ्चले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

इलाममा सुहाङ फराकिलाे मतान्तर अगाडि, रास्वपाले कटायाे २ हजार

इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। हालसम्मको मतपरिणामअनुसार नेम्वाङले १६ हजार ९ सय ४४ मतख प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँं: मुख्यमन्त्री कँडेल

‘जेठ मसान्तभित्र सबै कामहरु गरिसक्ने गरी सरकार अगाडि बढिरहेको छ। मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन’, मुख्यमन्त्री कँडेलले सभामा भने।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत