
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन्। जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो।

बिएल संवाददाता - बागलुङ
बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन्। जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो।
बिएल संवाददाता - बागलुङ
मन्त्रालयले ‘इतिहासमा पहिलो पटक’ आफ्नो बयानहरू पढ्नका लागि डिजिटल प्रवक्ता प्रयोग गर्ने बतायो। अँध्यारो रङको सुट लगाएकी प्रवक्ताले सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रस्तुतिमा आफूलाई परिचय ‘डिजिटल व्यक्ति’का रूपमा भिक्टोरिया सी भनेर चिनाइन्।
बिएल संवाददाता - काठमाडाैं
मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ।
बिएल संवाददाता - धनगढी
‘मलाई कुनै शंका छैन, म षडयन्त्रको सिकार भएको छु। यस षडयन्त्रमा आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले आशीर्वाद दिऊन्,’ सन्दीपले लेखेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई दिइएको छ। बधुबार अध्यक्ष दुजाङ शेर्पाले सेजुवाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
नेकपा (एमाले) सुर्खेत वीरेन्द्रनगर कमिटीको आज आयोजित दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले अर्ती दिएर मात्र कोही कसैको जिम्मेवारी पूरा नहुने बताए।
बिएल संवाददाता - सुर्खेत
बजारमा कतिसम्म श्रमशोषण छ भन्ने कुरा जिफन्टको प्रतिवेदनले छर्लङग पार्छ। उसको प्रतिवेदनअनुसार कम्पनीमार्फत काम गर्ने श्रमिकहरुलाई न्युनतम पारिश्रमिक र ओभर टाइमजस्ता आधारभूत सुविधा नदिने कम्पनी ७२.६ प्रतिशत रहेका छन्।
बिएल संवाददाता - काठमाडौँ
भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका– ४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए।
बिएल संवाददाता - भक्तपुर
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी- २० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
श्वेताको पहिलो विवाहबाट एक छोरी पलक तिवारी छिन्। यसपछि उनले अभिनव कोहलीसँग दोस्रो विवाह गरिन् जसबाट उनको एउटा छोरा रेयांश छ।
बिएल संवाददाता - काठमाडाैं
‘म चाहन्छु। म झूट बोल्दिनँ। मलाई पक्कै पनि लाग्छ कि मेरो जीवनमा एक पुरुष व्यक्तित्व भएको भए, यदि मेरो जीवनमा मेरो साथी भएको भए, मलाई सायद उहाँसँग राम्रो महसुस हुने थियो। तर, म धेरै इमान्दार हुनु पर्दछ, म उसलाई पर्खन, मेरो समय बर्बाद गर्दिनँ। मेरो भाग्यमा लेखेको भए पाउँछु। होइन भने त्यो पनि ठिक छ। जीवनलाई पूर्णरुपमा जिउँदैछु जस्तो लाग्छ।’
बिएल संवाददाता - मुम्बई
उनले भने, ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न तरिकाले आ–आफ्नो देशको विशिष्टता एवं राष्ट्रिय परिवेशमा मनाउने गरिन्छ। संविधानले निर्दिष्ट गरेका मौलिक हकलाई कार्यान्वयन गर्न यसलाई सदुपयोग गर्नुपर्ने छ।’
बिएल संवाददाता - कैलाली
खाली घरहरूमध्ये ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन्। त्यसैगरी तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ। खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन्।
बिएल संवाददाता - टोकियो
‘चिनियाँ उच्च अधिकारीसँगको भेटले हामी उत्साहित छौँ, चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ’, उनले भने, ‘चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ। कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राखेको छ।’
बिएल संवाददाता - काठमाडौं
आफ्नो जमिनमा फलेको अन्नले छ महिना पनि खान पुग्दैन। धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उनी चिन्तित छिन्।
बिएल संवाददाता - खोटाङ
पशुपतिनाथ मन्दिरकाे जलहरी प्रकरणमा सफाइ पाएपछि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले अब पशुपतिनाथ मन्दिरकाे सेवामा अहाेरात्र खटिने वचन दिएकाे छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ। वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
वसन्त यामको सगरमाथा आरोहणका लागि एकसाताअघि काठमाडौँबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा आधार शिविर पुगेका कामिरिताले भने, ‘यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ। यति, उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ।’
बिएल संवाददाता - काठमाडौं
रुकुम (पूर्व)काे भूमेस्थित क्याङ्सीमा खेले-हुर्किएका तिलक बाल्यकालमा त्यहाँका संस्कार, संस्कृति र माैलिकताबाट माेहित भए। मगरगाउँ यसै पनि कला, संस्कृतिले भरिपूर्ण, त्यसमाथि तिलकका बुबा गीत गाउँथे। बुबाकाे गीत गायन र संस्कृति संरक्षण गर्ने हुटहुटीबाट तिलक प्रेरित थिए।
बिएल संवाददाता - रुकुम (पूर्व)
१ .
२ .
३ .
४ .
५ .