
खमटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित
बस्तीमा आगो दन्किरहँदा मण्डल बलिन्द्र आँसु झार्दै बस्तीबाट ससाना लालाबाला, सरसामान, पशुचौपाया र अन्य वस्तु जोगाउन अपिल गरिरहेका थिए। निकै द्रवित र हतास भएका मण्डलको त्यसताकाको भिडियो पनि सार्वजनिक भएको थियो। भिडियोमा देखिएजस्तो नागरिकको पीडा र क्षतिले भावविह्वल हुँदा पनि आफू हतास भने नभएको उनको भनाइ छ।

बिएल संवाददाता - महोत्तरी