मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

पत्रकार महासङ्घको २७औँ महाअधिवेशन सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गरेका छन्। महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराउन बिचौलियाको चलखेल: बाहिरबाटै पासपोर्ट छपाइ, २० अर्ब राजस्व हिनामिना

विदेशी कम्पनीलाई छपाइको काम दिँदा करोडौँ रुपैयाँ बाहिर गइरहेको छ। हाल नेपालको अन्तःशुल्कको कामको ठेक्का भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले गर्दै आइरहेको छ। सो कम्पनीले अन्तःशुल्क, स्मार्ट लाइसेन्सलगायतको काम पाउँदा बेलाबेलामा बार्गेनिङ (सौदाबाजी) गर्ने र छपाइको काममा ढिलाइ गर्दै आइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ। त्यस्तै राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिन गर्न माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा डढेलोमा परेर महिलाको मृत्यु, दुई घर जले

बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जेठमा, यस्ताे छ एजेण्डा

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खरबुजा खेतीबाट मनग्य आम्दानी गर्दै मीनबहादुर

करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उनले यसपटक खरबुजा फलाएका छन्। ‘पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

जलवायु परिवर्तन र तातो सहर

खासमा यी सहर निर्माण गर्दा स्थलगत इकोसिस्टम विनाश हुने, रुखबिरुवा, वनजंगल कटानी हुने, समुद्री किनारा र सिमसार क्षेत्र कंक्रिटमा परिणत हुनेजस्ता कारणका साथै बाक्लो जनसंख्यासमेत एकै ठाउँमा गुम्सिँदा मिथेन उत्सर्जनको थप समस्याले आधुनिक सहर तातो सहरमा रूपान्तरण भइरहेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ: मन्त्री शर्मा

उनले आमसञ्चार क्षेत्रको स्वनियमन प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसद्मा दर्ता भएको छ भने आमसञ्चार विधेयक पूर्वविधायिकी चरण पूरा गर्ने प्रक्रियामा रहेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति नेपाल पठाइयो

दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री  पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो। तेह्राैँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ। ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।  निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्दै राष्ट्रपतिले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताएका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो भन्दै उनले नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज ३१औं विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ। आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री सहभागी कार्यक्रममा पत्रकार चाैधरीमाथि दुर्व्यवाहार 

प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा पत्रकार सहदेव चाैधरीमाथि दुर्व्यवहार भएकाे छ। बिहीबार राष्ट्रिय सभागृहमा सूचना तथा सञ्चार प्रविधि दिवसमाअायाेजित कार्यक्रममा चाैधरीमाथि प्रधानमन्त्री कै सुरक्षाकर्मीले दुर्व्यवहार गरेका हुन्। अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक चाैधरीले तस्बिर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको बताएका छन्। ‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बिर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्बिर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको उनले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बुरुन्डीमा बाढीबाट २९ जनाको मृत्यु, लाखौँ मानिस प्रभावित

वर्षा मौसम शुरू भएयता बुरुन्डीमा कम्तीमा २९ जनाको मृत्यु र लाखौँ मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा एल निनो मौसमी प्रभावका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नैरोबी

भारतको कारखानामा विस्फोट हुँदा दुईको मृत्यु

उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ। प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

सञ्चारमन्त्रीकाे सचिवालयले भन्याे- कर छली गर्ने इन्टरनेट कम्पनीहरुसँग कुनै सम्झाैता हुँदैन

‘ब्याण्डविथ’को रकम भक्तानी नगर्दा वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट सेवा प्रदायक कम्पनीहरुकाे नेटमा समस्या देखिएपछि शर्माकाे सचिवालयले नेपाल टेलिकम सेवा प्रवाह गर्न सक्षम रहेकाे तर कर छली गर्ने कम्पनीहरुसँग कुनै सम्झाैता नगर्ने बताएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वोच्चले सिधाकुरामा प्रसारित अडियाेबारे बयान लिन तिमिल्सिनालाई बोलायो

न्यायाधीश हरिप्रसाद फुँयाल र महेश शर्मा पौड्यालको आजको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘ब्याण्डविथ’को रकम भक्तानी नगर्दा देशभर इन्टरनेट सेवामा समस्या

देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टी– २० सिरिजकाे उपाधि वेस्ट इन्डिज ‘ए’लाई

नेपालसँगको टी– २० शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ। एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो उपाधि ३–१ ले आफ्नो पक्षमा पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं