नयाँ पत्रिका दैनिक
वनजंगल जल्दै, सहरहरू तात्दै : सन् २०२४ मा पनि पृथ्वी तान्ने क्रम नरोकिने भनेर राष्ट्रसंंघ चिन्तित छ । गत जुलाईमा एक लाख वर्षयताको तापमान उच्च बिन्दुमा पुगेको थियो भने कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता हरितगृह ग्यासको लगातार उत्सर्जनले सिर्जित ग्लोबल वार्मिङ नरोकिँदा पृथ्वी तातो फलामे डल्लोजस्तो हुने त होइन भन्ने भय सर्वत्र व्याप्त छ । यतिखेर नै वैश्विक जनसंख्याको आधा भाग सहरमै बस्ने गरेको देखिन्छ । सहरहरूमा हुने भौतिक निर्माणले करिब २१ प्रतिशत कार्बन (स्टिलले ६ प्रतिशत र सिमेन्टले सात प्रतिशत) उत्सर्जन गर्ने देखाएको छ ।
सडक, रेलमार्ग, सुरुङ, विमानस्थलजस्ता भौतिक संरचना एवं मेट्रो सिटी, अग्ला भवन र अधिक सहरीकरणका कारण पनि सहरहरूको तात्ने रफ्तार बढेको छ । खासमा यी सहर निर्माण गर्दा स्थलगत इकोसिस्टम विनाश हुने, रुखबिरुवा, वनजंगल कटानी हुने, समुद्री किनारा र सिमसार क्षेत्र कंक्रिटमा परिणत हुनेजस्ता कारणका साथै बाक्लो जनसंख्यासमेत एकै ठाउँमा गुम्सिँदा मिथेन उत्सर्जनको थप समस्याले आधुनिक सहर तातो सहरमा रूपान्तरण भइरहेका छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया