विदेशबाट ल्याएको २५ ग्राम सुन गायव भएपछि एयरपोर्टबाटै अपहरण
विदेशबाट ल्याएको २५ ग्राम सुन गायव भएपछि एक जना एयरपोर्टबाटै अपहरणमा परेका छन्। अपहरणमा पर्ने व्यक्ति सप्तरीको राजविराज नगरपालिका १३ बस्ने सितेन्द्र यादव र उनका साथी एमडी सनी अलाही रहेका छन्।

बिएल संवाददाता - काठमाडौँ