मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

६ सय परिवारका लागि लिफ्ट आयोजना

तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुुरु भएको छ।  विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना’को शिलान्यास गरेसँगै काम अघि बढाइएको हो। विदुर नगरपालिका–५ स्थित तादी खोलामा समवेल निर्माण गरेर दुई किलोमिटर उचाइको दूरीमा पर्ने विदुर–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी लैजाने पालिकाको महत्वकांक्षी योजना कार्यान्वयनतर्फ अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ।  सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाइएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - बसेरी

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।   धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनःस्थापना गर्न सुरु गरेको झण्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

इलाम–बझाङ निर्वाचन अपडेटः एमाले–काँग्रेसको प्रतिष्पर्धा, अन्य दललाई पत्याएनन् जनता

यही वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङको निर्वाचन क्षेत्र नम्बर १ (१) मा भएको उपनिर्वाचनको मत गणना भइरहेको छ। हिजो आइतबारदेखि भएको मतगणना लगभग अन्तिमतिर पुग्दैछ। मतगणना अन्तिमरित पुग्दै गर्दा एमाले–काँग्रेसका उम्मेदवारबीच प्रतिष्पर्धा चलिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

डोटीमा एक पुरुषको शव फेला

डोटीमा एक पुरुषको शव फेला परेको छ। जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अबुजा

सुहाङलाई २ हजार बढी मतकाे अग्रता

पछिल्लाे मत परिणामअनुसार नेम्वाङले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली काँग्रेस डम्बरसिंह खड्काले ५ हजार ३ सय ९५ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एउटा गाउँपालिकाकाे मतगणना सकिँदा सुहाङ ११५५ मतले अगाडि

फाकफोकथुम गाउँपालिकाको गणना सकिँदा एमालेका सुहाङले ४ हजार ४ सय १३ मत प्राप्त गरेका छन्। भने, काँग्रेसका डम्बर खड्काले ३ हजार २ सय ५८ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगानी सम्मेलन: पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न

उद्घाटनमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सृजना भएको उल्लेख गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

सुहाङ नेम्वाङलाई १००१ मतकाे अग्रता

पछिल्लाे मत परिणामअनुसार सुहाङले ३ हजार ७ सय ८३ मत प्राप्त गर्दा काँग्रेसका खड्काले २ हजार ७ सय ८२ मत प्राप्त गरेका छन्। यि दुईबीच १००१ मतकाे अन्तर रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

चीनले नेपालीलाई भिषा शुल्क नलिने

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेकाे चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बझाङ- १ मा एमालेको अग्रता कायमै

बझाङ- १ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका- ९ को मतगणना सम्पन्न भएको छ। प्राप्त परिणामअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)को उम्मेदवारको अग्रता कायमै छ।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीनमा थिए। विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठुलो बजार चीनमा एक वर्षभन्दा कम समयमा यो उनको दोस्रो भ्रमण थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इलाम-२ मा अघि लाग्याे एमाले, काँग्रेस ३४५ मतले पछाडि

इलाम–२ मा भएको उपनिर्वाचनअन्तर्गतको मतगणनामा नेकपा एमालेले अग्रता लिएकाे छ। मतगणनाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ५४२ मत प्राप्त गगरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १९७ मत प्राप्त गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फुपुकी छाेरी हत्या आरोपमा ९ वर्षपछि मामाका छोरा पक्राउ

नौ वर्षअघि फुपुकी छोरीको हत्या गरेको आरोपमा मामाका छाेरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीको तत्कालीन गुहु गाविस– ५ का ४७ वर्षीय समरबहादुर सार्की रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ: प्रधानमन्त्री प्रचण्ड

उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको जनाउँदै प्रधानमन्त्री दाहालले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरु गरिरहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं