बिएल संवाददाता
इलाम- २ काे उपनिर्वाचनअन्तर्गत एउटा गाउँपालिकाकाे मतगणना सकिँदा नेकपा (एमाले)का सुहाङ नेम्वाङले अग्रता कायम राहेका छन्।
फाकफोकथुम गाउँपालिकाको गणना सकिँदा एमालेका सुहाङले ४ हजार ४ सय १३ मत प्राप्त गरेका छन्। भने, काँग्रेसका डम्बर खड्काले ३ हजार २ सय ५८ मत प्राप्त गरेका छन्।
अर्थात्, काँग्रेसका खड्काकाे भन्दा एमालेका नेम्वाङकाे मत ११५५ ले बढी रहेकाे छ। सुहाङले निरन्तर मतान्तर बढाउँदै लगेका छन्।
त्यस्तै रास्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ सय ६३ मत प्राप्त गरेका छन्।
रास्वपाका मिलन लिम्बुले मत बढाउन सकेका छन्। उनकाे ६ सय ४५ मत मात्र रहेकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया